१० पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीका निवर्तमान मुख्य प्रशिक्षक मनोज कटवालले आधिकारिक रूपमा राजीनामा दिएको घोषणा गरेका छन् । कटवालले बिहीबार बेलुकी सामाजिक सञ्जालमा स्टाटस राखेर राजीनामा दिएको बताएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ मुख्य प्रशिक्षकका रूपमा हर्षल जयन्त पाठकलाई नियुक्त गरेर पत्रकार सम्मेलन पनि गरिसकेपछि कटवालले आधिकारिक रूपमा राजीनामा दिएका […]