१० पुस, रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीले रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस गरेको छ । हिजो र आज बसेको बैठकपछि प्रत्यक्षतर्फ ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । सिफारिस भएकाहरूमा गणेशमान पुन, दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सर्जना कार्की […]