गत भदौको युवा आन्दोलनका बेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगसमक्ष बयान दिन जाने बताएका छन्। जाँचबुझ आयोगले बयानका निम्ति पत्र पठाउनुअघि र पठाइसकेपछि पनि उनले बयान दिन जाने कि नजाने भन्ने खुलाएका थिएनन्। त्यसमाथि पार्टी सभापति शेरबहादुर देउवाले