इजरायली सेनाले बिहीबार लेबनानमा भएको आक्रमणमा इरानको ‘एलाइट कुद्स युनिट’का एक सदस्यको मृत्यु भएको बताएको छ । सेनाले मारिने इरानी अधिकारी हुसेन महमुद मार्शद अल–जहरी रहेको पुष्टि गरेको छ । अल–जहरीे रिभोलुसनरी गाड्र्सको विदेश सञ्चालन शाखा ‘इलाइट कुद्स फोर्स’का एक प्रमुख सदस्य भएको इजरायली सेनाले बताएको छ। सेनाले भनेको छ, “हुसेन इरानको निर्देशनमा रहेको इजरायल र सिरियाको सुरक्षा फौजविरुद्ध आतङ्कवादी गतिविधिमा संलग्न थिए। गत जुनमा इजरायलले इरानसँग १२ दिने युद्ध लडेको...