सिन्धुलीको धुरा बजार क्षेत्रमा तनाव, प्रशासनले लगायाे कर्फ्यु

१० पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन सिन्धुली प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा स्थानीयले बिहीबार तोडफोड गरेपछि सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयास भएको थियो । तर, […]