‘बालेनमा नयाँ शक्तिहरूलाई एउटै छानामुनि ल्याउनुपर्छ भन्ने सोच पलाएको देखियो’

दलहरूमा रहेको नातावाद, कृपावाद र भ्रष्टाचारजस्ता अनेकौँ विकृति उत्कर्षमा छ । उनीहरूलाई एउटा सबक त सिकाउनै पर्नेछ । तर पुराना दलसँग विचारधारा छ ।