गगन र विश्वप्रकाशबेगर कांग्रेस कसरी चुनावमा जाला ?
बालेन, रवि, कुलमान, जेनजीबीच सहकार्यको चर्चा चल्दैगर्दा नयाँ शक्तिहरू झन् बलिया हुने तयारीमा छन् । तर, कांग्रेसले भने आफ्ना ‘स्टार क्याम्पेनर’ अर्थात् गगन र विश्वप्रकाशलाई चिढ्याउँदै पार्टीभित्र पुनर्गठनको संकेत गरेन ।