पछिल्ला तीन वर्षयता मधेश प्रदेश सरकारबाट स्वास्थ्य सेवाको पदपूर्तिका लागि आकृति माग फाराम नै प्राप्त भएको छैन ।