रिप गाउँमा आगलागी : दुई घाइते, पाँच घरमा क्षति

नन्द सिंह रलिङ (हुम्ला), पुस ११ गते । सर्केगाड गाउँपालिका– २ स्थित रिप गाउँमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घर जलेको स्थानीय बिजय फडेराले जानकारी दिनुभयो । फ...