२०५१ साल पुस ११ गते ज्येष्ठ सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।