काठमाण्डौ – निर्वाचन आयोगले तयार पारेको र अहिले परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरुलाई पूर्ण रूपमा लाग्ने भएको छ । यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश सरकारका निकाय र पदाधिकारीलाई आचारसंहिता लाग्ने छ । पालिका प्रतिनिधि, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ । राजनीतिक दल तथा राजनीतिक दलका भातृ सङ्गठन, उम्म...