बैंकिङ क्षेत्र सुधार कार्यदलको प्रतिवेदन- छुट्टै नियामकदेखि मर्जरसम्मको सुझाव

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।  गत जेठमा गठन गरिएको उच्चस्तरीय बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन हालै राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।  कार्यदलको प्रतिवेदनले लघुवित्त र गैर–बैंकिङ संस्थाका लागि छुट्टै नियामक निकायदेखि मर्जरसम्मको सुझाव दिएको छ ।  गत जेठमा डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलले नीतिगत उदारता, प्रुडेन्सियल नियमन र संरचनात्मक सुधारमा जोड दिँदै प्रतिवेदन बुझाएको हो ।  सुस्त अर्थतन्त्रल...