पुस्तागत जिम्मेवारी र जेन–वाईको भूमिका

संसारका प्राय: सबै सफल परिवर्तन र आन्दोलनहरू स्पष्ट उद्देश्य, निश्चित गन्तव्य र ठोस कार्ययोजनामा आधारित देखिन्छन् । राजनीतिक होस् वा सामाजिक, परिवर्तन तब मात्र अर्थपूर्ण हुन्छ जब त्यसले व्यक्तिको प्रत्यक्ष जीवनमा अनुभूतियोग्य सुधार ल्याउँछ । तर, नेपालमा भएका पछिल्ला परिवर्तनहरूले त्यस्तो विश्वासको वातावरण निर्माण गर्न सकेका छैनन् । यसको पछिल्लो प्रमाणका रूपमा जेन्जी पुस्ताको नेतृत्वमा […]