तम्घास बजारमा सडक बत्ती जडान

रमेश विश्वकर्मा गुल्मी, पुस ११ गते । गुल्मीको सदरमुकाम तम्घासमा सडक बत्ती जडान तथा विस्तारको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । रेसुङ्गा नगरपालिकाले उज्यालो शहर बनाउने अभियानअन्त...