रवीन्द्र उप्रेतीबर्दीवास, पुस ११ गते । महोत्तरीको इलाका प्रहरी कार्यालय बर्दिवासले स्थापना भएको करिब चार दशकपछि औपचारिक रूपमा आफ्नै नाममा जग्गा प्राप्त गरेको छ । पञ्चायतकालमै स्थाप...