गाईघाट समाचारदाता गाईघाट (उदयपुर), पुस ११ गते । उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । राति राति गाउँमा आउने र दिउँसो जङ्गलमा लुक्ने गरेको हात्तीको समूहले स्थानीयका दर्जनभन्दा...