गजेन्द्रनारायण अस्पतालमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउँदै

सुधा देवभारदह(सप्तरी),पुस ११ गते । जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउदै...