ज्येष्ठ नागरिकको हक, अधिकारमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य
रमेश विश्वकर्मा गुल्मी, पुस ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिक सम...