चार महिनाका बालकको पाँच किलोको टाउको, आर्थिक अभावले भएन उपचार

बैतडी समाचारदाताबैतडी, पुस ११ गते । जन्मँदै पाँच किलोको टाउको भएका यहाँका एक बालकको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । शल्यक्रिया गरेर जन्मेका बालकलाई थप उपचारका लागि चिकित्स...