विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ समेतलाई अवसरका रूपमा लिएर गरिएको आर्थिक अनियमितताका विरुद्ध उत्साही युवाहरूले ‘इनफ इज इनफ’ आन्दोलन गरे। स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै डा. गोविन्द केसी निकै लामो समयदेखि पटक–पटक अनशनमै थिए। दलीय व्यवस्थामा दलका उपल्लो तहका ‘नेता’ सम्मिलित भ्रष्टाचारका बारे बोलिहाल्दा पद नै नपाइने खतरा दलहरूमा विद्यमान नै थियो। हामी नेपालीको भ्रष्टाचार […]