कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबिच निर्वाचनबारे छलफल

काठमाडौँ, पुस ११ गते । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष...