जीवनमा पहिलो पटक त्यो पनि एउटै बाघलाई तीन पटकसम्म मजैले हेरियो । बाघ बस्ने जंगलमा बाघ देख्न कति मुश्किल छ त्यसको उदाहरण हाम्रै कथा हो । तर बाघ हेर्नका लागि पथप्रदर्शक कति अनुभवी हुनु पर्दछ त्यो डीबी चौधरीको सुझबुझ र निर्देशनले देखायो । @K6rameshKumar