छोरीमाथि ‘बडी सेमिङ’ हुन थालेपछि करिश्मा : व्यक्ति जस्तो छ, त्यही भएर बाँच्न पाउनुपर्छ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले छोरी कवितामाथि सामाजिक सञ्जालमा भैरहेको ‘बडी सेमिङ’ लाई लिएर आपत्ति जनाएकी छन् । मान्छेहरूले कुरै नबुझी छोरीको शरिर, स्वरुप र अस्तित्वमाथि प्रश्न उठाएको भन्दै करिश्माले स्क्रिन सट पनि सेयर गरेकी छन् । करिश्मा लेख्छिन्, ‘मेरो छोरीमाथि बारम्बार बडी सेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो, उसले के भोगिरहेकी छ […]