जन्मथलो कास्कीमा प्रचण्डको चर्चा, गिरेको जनमत फर्किएला ?

अनुकुल क्षेत्र हेरेर निर्वाचन लड्दै आएका प्रचण्डका निम्ति नेकपा वृत्तमा सुरक्षित ठाउँको खोजी भइरहेको छ । त्यही क्रममा प्रचण्डलाई कास्कीको जन्मक्षेत्रबाटै चुनाव लड्नका लागि नेता कार्यकर्ताहरुले माग गरेका छन् ।