रोहित पौडेल बने ओमोडा एन्ड जेइकोका ब्रान्ड एमबासडर

११ पुस, काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर घोषणा गरेको छ। यो घोषणा रोहितलाई जेको १५ गाडी हस्तान्तरण कार्यक्रमका क्रममा गरिएको हो। रोहितले गत मंसिरमा सम्पन्न एनपीएल २०२५ मा उत्कृष्ट नेपाली खेलाडीका रूपमा उक्त कार जितेका थिए […]