एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम, गुरु बराल पहिलो नम्बरमा

११ पुस, विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश पदाधिकारी र सीमित सचिवालय सदस्यबीचको छलफलपछि प्रदेशले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो । प्रदेश कमिटीले पठाएको सूचीको पहिलो नम्बरमा एमालेका पूर्वउपाध्यक्ष गुरु बरालको नाम समावेश छ । एमालेको […]