बहादुरपुरको दन्त्यकथा : मण्डलामा गुरुकुलको झल्को

नाटक हेरिरहँदा मनमा धेरै भावना खेलिरहे । मलाई लाग्छ, रङ्गमञ्च केवल दृश्यको प्रस्तुति मात्र होइन, यो त पुराना स्मृति र नयाँ चेतनाको मिलनविन्दु पनि हो ।