काठमाडौं । ४ पुसदेखि प्रदर्शन भैरहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले शुक्रबार चर्चित नेवारी गायक रोजमान महर्जनको स्वरमा तयार भएको भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ । भजन गीतमा महर्जनसहित रत्नशोभा महर्जन र दीपा महर्जनको स्वर छ । संगीत संयोजन सुरेन्द्र श्रेष्ठको छ । यो फिल्मबाट अभिनेता […]