काठमाण्डाै – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गर्नुभएको हो । भेटमा उहाँहरूबीच आउँदो चुनाव, चुनावका लागि बनिरहेको वातावरण तथा राजनीतिक सहमतिको विषयमा छलफल भएको छ । एमालेले चुनावका लागि सहभागी हुने वातावरण बनेको खण्डमा भाग लिने बताएको छ । सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरि चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित ...