काठमाडौं । रिलिज भएको २१ दिनमै ‘धुरन्धर’ ले विश्वब्यापी १ हजार करोड क्लबमा प्रवेश गरेको छ, जुन भारतीय फिल्मको लागि एक प्रमुख कोशेढुंगा हो । रणवीर सिंह स्टारर यो फिल्मले भारतमा ६६८.८० करोड भारु कमाएको छ, जबकि यसको विश्वव्यापी कमाई अहिले १,००६.७ करोड भारु पुगेको छ । बलिउडका ब्यापार विश्लेषक ‘धुरन्धर’ बलिउडलाई अत्यन्तै आवश्यक पर्ने […]