११ पुस, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाका ईशान शर्माको मृत्युको कारणबारे प्रहरीद्वारा सार्वजनिक गरिएको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अस्वीकार गर्दै मृतकका आफन्त, छिमेकी र स्थानीयले ईलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र जिल्ला प्रहरी कार्यालयमा जुलुससहित घेराउ गरेका छन् । घटनाको सत्य तथ्य अनुसन्धान गरी वास्तविक दोषी पत्ता लगाउन दबाब दिन उनीहरूले इलाका प्रहरी कार्यालय रुद्रपुर र […]