नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विशेष महाधिवेशन हस्ताक्षरका अगुवा मधु आचार्यले अबको विकल्प विशेष महाधिवेशन मात्रै रहेको बताएका छन् ।