‘माछी मार्न जाऔं न दाजै’ गायिका क्यान्सर र मिगौला रोगले थलिइन्, उपचार खर्चका लागि याचना

काठमाडौं । धेरैले सुन्नुभएकै होला, डेढ दशकअघिको हिट गीत ‘माछी मार्न जाऔं न दाजै कालापानीमा !’ राष्ट्रियताको भाव जगाउने यो गीतलाई विधान श्रेष्ठ र जे पापीसँग मिलेर रीता रेग्मी उपाध्यायले गाएकी हुन् । यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक र मर्मस्पर्शी सुनिन्छ । बागबजारको पद्मकन्या कलेजसहितमा २६ वर्षसम्म अनवरत पढाएकी उनै रीतालाई कुनै समय सो […]