के हुन्- फिफ्टी फिफ्टी वान मुभमेन्ट, कलर रेभोल्युसन र जेनजी विद्रोह ?

जेनजी विद्रोहमा 'कलर रेभोल्युसन' मा जस्तो प्रतीकका रूपमा कुनै निश्चित रङको प्रयोग नभए तापनि माथि उल्लिखित अधिकांश विशेषता मिल्दाजुल्दा भएकाले यसलाई 'कलर रेभोल्युसन' कै आधुनिक रूप र शृङ्खला भन्न सकिन्छ।