अब बदल्न सकिनेछ जिमेलको ‘युजरनेम’

सायद तपाईं अहिले पनि आफ्नो स्कुल वा कलेज जीवनमा खोलेका जिमेल खाता नै प्रयोग गर्नुहुन्छ होला । उमेरको कुनै कालखण्डमा सिर्जना गरेको त्यो इमेलमा तपाईंले फरक खालको युजरनेम राख्नुभएको हुनसक्छ । त्यो जिमेल अकाउन्ट अहिले आफ्नो अफिसियल वा अन्य कार्यका लागि प्रयोग गर्नुपर्दा कहिलेकाहीँ त्यसको इमेल एड्रेस अर्थात युजरनेमका कारण निकै अप्ठेरो महसुस हुने गर्दछ […]