८ औँ बागलुङ महोत्सव सुरु

नवराज नेपाली बागलुङ (गलकोट), पुस ११ गते । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ औँ बागलुङ महोत्सव शुक्रबारदेखि सुरु गरिएको छ । आजदेखि महोत्सवको नेपाल उद्योग वाणिज्य महास...