१२ पुस, विराटनगर । कोशी प्रदेशमा ‘दलित सशक्तीकरण ऐन’ निर्माणको गृहकार्य २०७६ सालदेखि सुरु भएपनि अझै ऐन बनेको छैन । ऐन नबन्दा दलित अगुवाहरुले सरकारको नियतमाथि प्रश्न गरेका छन् । पटक पटक ऐन ल्याउने भाका सार्दै आएको सरकारले आउँदो हिउँदे अधिवेशनमा संसदमा विधेयक टेवल गर्ने आश्वासन दिएकाे छ । ‘कोशी प्रदेश दलित सशक्तीकरण ऐन’ निर्माणमा […]