कांग्रेसमा बल्झिँदै महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरण पत्र बुझाउँदै

११ पुस, काठमाडौं । नेपाली कांग्रेसमा निर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि विशेष महाधिवेशन पक्षधरले स्मरणपत्र बुझाउने भएका छन् । नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाउन लागिएको हो । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले स्मरणपत्र बुझाउन लागिएको जानकारी गराए । ‘फास्ट ट्रयाकबाट नियमित महाधिवेशन गर्न […]