काममा धेरै छिटो आएको भन्दै कर्मचारी बर्खास्त

बारम्बार कार्यालय समयको पालना नगर्दा अर्थात् कार्यस्थलमा ढिलो आउँदा कारबाही हुनु तथा पटक पटकको चेतावनीपछि जागिर नै गुम्नुलाई आश्चर्य मानिँदैन । तर स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ । त्यसरी तोकिएको समय भन्दा अगाडि धेरै पटक कार्यालय पुग्नुलाई स्पेनको स्थानीय अदालतले पेशागत आचरणको गम्भीर उल्लंघन […]