११ पुस, काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि अनुसार वातावरण बनेको निष्कर्ष निकालेको छ । यसअनुसार आयोगले काम अगाडि बढाएको आयोगका सहसचिव एव प्रबक्ता नारायण प्रसाद भट्टराईले बताए । आयोगले आज चुनावसँग सम्बन्धित सूचना दिन ईआइएडीसी स्थापना गरेको छ । ईआइएडीसीको स्थापनाको जानकारी दिन आयोगले विशेष कार्यक्रम नै आयोजना गर्यो […]