११ पुस, काठमाडौं । काठमाडौंमा शनिवारदेखि ‘घर निर्माण फेस्ट–२०८२’ हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ देखि १५ गतेसम्म घर निर्माण फेस्ट २०८२ हुन लागेको हो । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ फेस्ट गर्न लागिएको घर निर्माण सेवाले जनाएको छ । फेस्टले घर बनाउने […]