ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि तनाव

जनार्जन खत्रीसर्लाही, पुस ११ गते। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस्त बन...