बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिनुभयो दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिनुभएको छ । सन्दीप आबद्ध टिम राजशाही वारियर्सको पहिलो खेलको प्लेइङ–११ मा पर्न...