नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उक्त पक्षधरले शुक्रबार स्मरण पत्र बुझाएको हो ।