काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२६ को अवसरमा ‘पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । कन्सर्टमा प्रस्तुति दिन ‘सुनियाँ सुनियाँ’ गीतका चर्चित पन्जाबी गायक मिक्ससिंह जस भारतबाट नेपाल आइपुगेका छन् । यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो, जहाँ गायक जसले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए । शनिबार साँझ ठमेलस्थित […]