जापानको कारखानामा हिंसात्मक घटना : १४ जना घाइते

टोकियो, पुस ११ गते । जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा सहरस्थित एक कारखानामा भएको चक्कु प्रहारमा १४ जना घाइते भएका छन् । मिशिमाको अग्नि नियन्त्रण विभागका अधिकारी टो...