क्यूएफएक्सले जानजान ‘झरीपछिको इन्द्रेणी’ लाई शो दिएन : निर्देशक पाँडे

यसअघिका कुनै कारणले फिल्मलाई शो नदिएको हुनसक्ने उनले बताए । ‘के के कारण हुनसक्ने भन्नुभएको छ । त्यसको पछाडि लाग्दै हिँड्ने कुरा पनि भएन’ पाँडेले भने ।