'डिजिटल डिसेम्बर' अन्तर्गत उद्यम नवप्रवर्तनमा लक्ष्मी सन्‌राइज बैंकको साथ

लक्ष्मी सन्‌राइज बैंकले डिजिटल डिसेम्बर २०२५ एम्पावरिङ इन्टरप्राइजेस​ अभियानअन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन​ आद्यन्ता एडभाइजरी प्रालि र अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल)सँग समझौता  गरेको छ । हाल सातौं वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा शुरू भई अहिले उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको छ। यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नग...