अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग

सियोल, पुस ११ गते । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४ मा मार्सल ल लागु गर्ने असफल प्रयास तथा पदमा रहँदा उत्पन्न भएका अन्य गम्भीर आरोप सम्बन्धी सात आपराध...