सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक शुक्रबार अपरान्ह शुरू भएको हो । बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त भएपछि यो पहिलो बैठक हो । उनी आज नै परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।